birat ribon

नेकपा स्थायी समितिको बैठक पेरिसडाँडामा सुरु

Neuro
नेकपा स्थायी समितिको बैठक पेरिसडाँडामा सुरु

काठमाडौ, ४ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक पेरिसडाँडामा सुरु भएको छ ।

यसअघि शुक्रबार बस्ने भनिएको बैठक अचानक स्थगित गरिएको थियो । पार्टी अध्यक्ष पुष्पकमल दाहालले कार्यकारी अधिकार पाएपछि पहिलो पटक बैठक बसेको हो । यसअघि धुम्बाराहीस्थित केन्द्रीय कार्यालय र प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएको बैठक अहिले पेरिसडाँडामा बसेको हो ।

cura insider

नेताहरुले गत भदौ २६ मा स्थायी समितिले गरेका निर्णय कार्यान्वयनबारे सचिवालय बैठकमा छलफल हुने जानकारी दिएका छन् । साथै पार्टी र सरकारका कामकारवाहीबारे पनि बैठकमा समीक्षा हुने भएको छ ।

jackson ribon