birat ribon

पेट्रोल बोकेको ट्यांकर त्रिशूली नदीमा खस्यो

Neuro
पेट्रोल बोकेको ट्यांकर त्रिशूली नदीमा खस्यो

धादिङ, ४ असोज । पेट्रोल बोकेको ट्यांकर त्रिशूली नदीमा खसेको छ ।

ना ४ ख २८२२ नम्बरको ट्यांकर धादिङ जिल्लाको गल्छी गाउँपालिका–६ चरौँदीबाट आइतबार बिहान त्रिशूली नदीमा खसेको हो । ट्यांकर चालक र सहचालक कहाँ छन् भन्ने कुनै जानकारी नभएको ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नेत्र भट्टले जानकारी दिए ।

cura insider

नदीमा खसेको ट्यांकर पानीमा डुबेको छ भने केही भाग देखिएको छ । अहिले उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ । रासस

jackson ribon