birat ribon

बार्सिलोनालाई जोन ग्याम्पर ट्रफी

Neuro
बार्सिलोनालाई जोन ग्याम्पर ट्रफी

विराटनगर, ४ असोज । बार्सिलोनाले जोन ग्याम्पर ट्रफी जितेको छ । शनिबार राति भएको खेलमा इल्चेलाई १–० गोलले हराउँदै बार्सिलोनाले उपाधि जितेको हो ।

क्याप नोउमा भएको खेलमा बार्सिलोनालाई जिताउन एन्टोइन ग्रिजम्यानले निर्णायक गोल गरे । खेलको दोस्रो मिनेटमा ग्रिजम्यानले गरेको गोल नै बार्सिलोनालाई जिताउन निर्णायक बन्यो ।

cura insider

jackson ribon