birat ribon

क्यान्सर पीडित संक्रमित महिलाको मृत्यु

Neuro
क्यान्सर पीडित संक्रमित महिलाको मृत्यु

विराटनगर, २ असोज । क्यान्सर पीडित कोरोना भाइरस संक्रमित एक महिलाको ललितपुरमा मृत्यु भएको छ ।

ललितपुरकी ६६ वर्षीय महिलाको उपचार का क्रममा बिहीबार मृत्यु भएको हो ।
उनी गत भदौ ३० गते देखि ललितपुरको क्यान्सर अस्पतालमा उपचाररत थिइन् । कोरोनासँग मिल्ने लक्षण देखिएपछि स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा उनमा संक्रमण पुष्टि भएको थियो ।

cura insider
jackson ribon