Rumpum

Rumpum Advertisement

संविधानसभा सदस्य सारडालाई कोरोना संक्रमण

संविधानसभा सदस्य सारडालाई कोरोना संक्रमण

विराटनगर, २९ भदौ । संविधासभा सदस्य तथा विराटनगरका उद्योगी पवन सारडालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपाली काग्रेंसका केन्द्रीय सदस्यसमेत रहेका सारडालाई सोमबार संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि उनी सेल्फ क्वारेन्टाइनमा बसेर कोरोना जाँच गरेका थिए । उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन् ।