Rumpum Advertisement

४० वर्षीय संक्रमितको मृत्यु

४० वर्षीय संक्रमितको मृत्यु

विराटनगर, २७ भदौ । रुपन्देहीको ओमसतिया गाउँपालिका–५ घर भएका ४० वर्षीय कोरोना संक्रमित पुरुषको उपचारका क्रममा शुक्रबारराति मृत्यु भएको छ ।

भदौ १४ गते कोरोना पुष्टि भएका उनलाई बुटवलस्थित कोरोना विशेष अस्पतालमा भदौ १६ गते उपचारका लागि भर्ना गरिएको थियो । भेन्टिलेटरको सहायतामा उपचार भइरहेकामा श्वासप्रश्वासमा समस्या आएर अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए ।

मृतकमा भदौ २४ गतेदेखि स्वास्थ्यमा समस्या थपिएको थियो । उनी मधुमेहका पुराना बिरामी थिए ।