लाइन्स क्लब अफ काठमाडौं सुप्रणको रक्तदान

काठमाडौं, २४ भदौ । लाइन्स क्लब अफ काठमाडौं सुप्रणले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । बन्सीघाट टोल सुधार समितिसँगको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

रक्तदान कार्यक्रममा वागमती प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठ, वडा अध्यक्ष हीरालाल तन्दुकारलगायत लायन्स क्लबका पदाधिकारीको सहभागिता थियो ।

Loading...