धादिङमा भूकम्पको धक्का महशूस

धादिङमा भूकम्पको धक्का महशूस

काठमाडाैं, २४ भदाै । धादिङमा बुधबार दिउँसो भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार धादिङको नीलकण्ठ केन्द्रबिन्दु बनाएर दिउँसो ३ बजेर ४८ मिनेटमा चार रेक्टर स्केलको भूकम्प गएको हाो ।

यो २०७२ सालको गोरखा भूकम्पको परकम्प भएको पनि केन्द्रको भनाइ छ ।