Rumpum

Rumpum Advertisement

मंगलबार थप ६ जनाको कोरोना संक्रमणबाट ज्यान गयो

मंगलबार थप ६ जनाको कोरोना संक्रमणबाट ज्यान गयो

विराटनगर, २३ भदौ । नेपालमा मंगलबार थप ६ जनाको कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट ज्यान गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार थप ६ जनाको कोरोनाबाट मृत्यु भएको जानकारी दिएको छ ।

यससँगै कोरोनाबाट ज्यान गुमाउनेकाे संख्या ३०६ पुगेकाे मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।