पूर्वकप्तान पारस फिनिक्स कलेजको ब्रान्ड एम्बासडर

काठमाडौं, २२ भदौ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का फिनिक्स कलेज अफ म्यानेजमेन्टको ब्रान्ड एम्बासडर नियुक्त भएका छन् ।

नयाँ बानेश्वरको थापागाउँमा रहेको फिनिक्सले आइतबार दुई वर्षका लागि एमबीए कार्यक्रममा एम्बासडर नियुक्त गरेको हो ।

फोनिक्स कलेज अफ म्यानेजमेन्टका डाइरेक्ट लक्ष्मण पोखरेल र पारसले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

Loading...