मल

अर्जुन पराजुली

मल छ भनौं–
जनताको खेतमा
मल छैन ।

मल छैन भनौं–
सरकारको दिमागमा
मलबाहेक केही पनि छैन ।

Loading...