सुनसरीमा ६७ बोरा युरिया बरामद

विराटनगर, १९ भदौ । प्रहरीले अबैध रुपमा भारतबाट भित्रिएको ६७ बोरा युरीया मल बरामद गरेको छ ।

अभावकाे समयमा भारतबाट शुक्रबार भन्सार छली ल्याएको ६७ हजार बराबरको युरीया मल बरामद भएको हो ।

अभैद रुपमा भित्रिएको मल भन्सार कार्यालय सुनसरीमा पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Loading...