यस्तो छ आजको सुनचाँदीको भाउ

विराटनगर, १९ भदौ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला १०० रुपैयाँले घटेको छ ।

बिहीबार तोलामा ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ९६ हजार ४०० रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन तोलामा ९५ हजार ९०० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै बिहीबार प्रतितोला १३ सय ४५ रुपैयाँ रहेको चाँदीको भाउ आज १३ सय १० रुपैयाँ रहेको छ ।

Loading...