काठमाडौं उपत्यकामा बुधबार ३८८ कोरोना संक्रमित थपिए

काठमाडौं, १७ भदौ । काठमाडौं उपत्यकामा बुधबार थप ३८८ जना नयाँ कोरोना संक्रमित थएिका छन् ।

पछिल्लो २४ घण्टामा उपत्यकामा थप ३८८ जना संक्रमित भेटिएको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

बुधबार थपिएका संक्रमितहरू काठमाडौंका ३५० जना, ललितपुरका २९ जना र भक्तपुरका ९ जना रहेका छन्

Loading...