एसिड आक्रमणमा परेकी मुस्कानले भेटिन् प्रधानमन्त्री ओलीलाई

काठमाडौं, १६ भदौ । केही समयअघि एसिड आक्रमणमा परेकी पर्साकी मुस्कान खातुनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेकी छन् ।

मंगलबार बालुवाटारमा मुस्कानले प्रधानमन्त्री ओलीसँग भेट गरेकी हुन् । २० भदौमा १४ वर्षीया मुस्कानलाई विद्यालय जान लागेको बेलामा एसिड प्रहार भएको हो ।

Loading...