Rumpum

Rumpum Advertisement

सरकारले विदेशबाट दैनिक ८ सय नेपालीको उद्धार गर्ने

सरकारले विदेशबाट दैनिक ८ सय नेपालीको उद्धार गर्ने

काठमाडौं, १५ भदौ । सरकारले विदेशबाट दैनिक ८ सय जना नेपालीको उद्दार गर्ने निर्णय गरेको छ ।

मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न सोमबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता अर्थ, संचार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले विदेशबाट दैनिक ८ सय जना नेपालीको उद्दार गर्ने निर्णय गरिएको जानकारी दिए ।

सरकारले पीसीआर परीक्षण सहज नभएका देशहरू साउदी अरब, कुवेत र कतारलगायतका मुलुकबाट नियमित उडानमार्फत यात्रु ल्याउन नपाउने निर्णय गरेको मन्त्री डा. खतिवडाले बताए ।