कोरोना संक्रमणमुक्त हुनेको संख्या २१ हजार ४१० पुग्यो

विराटनगर, १५ भदौ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणलाई परास्त गर्नेको संख्या २१ हजार नाघेको छ ।

सोमबार थप ५८८ जनाले कोरोना जितेसँगै संक्रमणमुक्त हुनेको संख्या २१ हजार ४१० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

Loading...