लामो दूरीका यातायात र शिक्षण संस्था भदौ मसान्तसम्म बन्द गर्ने सरकारको निर्णय

काठमाडौं, १४ भदौ । सरकारले लामो दूरीको यातायातका साधन र शिक्षण संस्था आगामी भदौ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले लामो दूरीका यातायात र शिक्षण संस्था भदौ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको ऊर्जामन्त्री वर्षमान पुनले जानकारी दिए ।

Loading...