Rumpum

Rumpum Advertisement

पोखरामा कोरोना संक्रमणबाट महिलाको मृत्यु

पोखरामा कोरोना संक्रमणबाट महिलाको मृत्यु

विराटनगर, ११ भदौ । पोखरामा कोराना संक्रमणका कारण एक महिलाको मृत्यु भएको छ ।

पोखरा ११ की ३२ वर्षीया महिलाको श्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसन कक्षमा उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएको हो । भदौ ७ गते संक्रमण पुष्टि भएपछि उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

मृतक महिलामा अरु कुनै दीर्घ रोग र ट्राभल हिस्ट्री पनि नरहेको पाइएको छ । मृतकको पुरनो घर तनहूँको बन्दिपुर हो । हालसम्म पोखरामा कोरोनाका कारण ज्यान गुमाउनको संख्या तीन पुगेको छ ।