काठमाडौंमा भूकम्पको धक्का महशुस

काठमाडौं, १० भदाै । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महशुस भएको छ ।

बुधबार दिउँसो दुई दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएकाे छ ।

भूकम्पको केन्द्रबिन्दु कालिमाटी आसपास रहेको मापन केन्द्रका प्राविधिक नवीन विकले जानकारी दिए ।

Loading...