Rumpum

Rumpum Advertisement

कोरोनाबाट ज्यान गुमाउनेको संख्या १६४ पुग्यो

कोरोनाबाट ज्यान गुमाउनेको संख्या १६४ पुग्यो

विराटनगर, ९ भदौ । नेपालमा मंगलबार थप ७ जनाले कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट ज्यान गुमाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज थप सात जनाको कोरोनाबाट मृत्यु भएको जानकारी दिएको हो ।

मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले एक महिला र ६ पुरुषकाे काेराेनाबाट ज्यान गएकाे जानकारी दिए ।

यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १६४ पुगेको छ ।