Rumpum Advertisement
Dazzu

कालो बुङ्गेचराको सिकार (फोटो फिचर)

कालो बुङ्गेचराको सिकार  (फोटो फिचर)

कालो बुङ्गे चराको मुख्य आहारा फूलको रस हो, तर यसले माकुरा र अन्य साना किरा पनि खान्छ ।

प्रजननको बेलामा भालेको रङ गाढा नीलो र बैजनी हुने भएकाले यसको अंग्रेजी नाम पर्पल सनबर्ड हो ।

दश सेन्टिमिटर लम्बाईको यो चरा पोथी र भाले (प्रजननको अवस्थाबाहेकको समयमा रहेको) पहेँलो र जैतुनद्द खैरो रङ मिश्रित देख्न सकिन्छ ।

एकै ठाउँ नबस्ने र सानो आकार भएकाले यसको फोटो खिच्न मुस्किल पर्छ ।

शब्द/तस्बिर : नवीन रेग्मी