कोभिड विशेष : कोरोना जित्ने पत्रकारको अनुभव – ‘दिउँसोभन्दा राती गाह्रो’( भिडियाे)

कोरोना महामारीले समाजमा पारेको प्रभावलाई समेट्दै हामीले कोरोनाले विविध पक्षका बारेमा जानकारी दिने उद्देश्यले यो कार्यक्रम तयार पारेका छौं ।

आजको श्रृंखलामा कोरोना संक्रमणमुक्त हुनुभएका विराटनगरका पत्रकार कमल रिमाल हुनुहुन्छ ।

Loading...