Rumpum

Rumpum Advertisement

महात्मा गान्धीको चस्मा तीन लाख ४० हजार डलरमा बिक्री

महात्मा गान्धीको चस्मा तीन लाख ४० हजार डलरमा बिक्री

विराटनगर, ६ भदौं । भारतीय स्वतन्त्रता नायक महात्मा गान्धीको चन्सा बिक्री भएको छ । गान्धीले प्रयोग गरेको सुनौलो चश्मा तीन लाख ४० हजार अमेरिकी डलरमा बिक्री भएको हो ।

बेलायतमा चस्मा बिक्री भएको लिलामसम्बन्धी काम गर्ने एउटा फर्मले जानकारी गराएको छ । ‘इस्ट ब्रिस्टल अक्सन’नामक उक्त फर्मले शुक्रबार चश्मा विक्री भएको जानकारी दिएको हो ।