Rumpum

Rumpum Advertisement

१६ भदौबाट सर्तसहित अन्तर्राष्ट्रिय उडान खुल्ने

१६ भदौबाट सर्तसहित अन्तर्राष्ट्रिय  उडान खुल्ने

काठमाडौं, ५ भदौ । कोरोना महामारी नियन्त्रणका लागि बन्द भएको अन्तर्राष्ट्रिय हवाई यातायात सर्तसहित खुला गर्ने निर्णय गरेको भएको छ ।

पीसीआर परीक्षण सहज भएका देशबाट १६ भदौबाट शर्तसहितको नियमित उडान खुला गर्ने बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले दैनिक ५०० यात्रु नकट्ने गरी संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्राललयले उडान तालिका बनाउनेछ ।

१६ भदौंपछि हुने उडानमा नेपाली नागरिक, कूटनीतिक नियोगका कर्मचारी आउन सक्नेछन् ।