विप्लप नेत्री भुजेल पुनः पक्राउ

सप्तरी, ४ भदौ । नेत्रविक्रम चन्द (विप्लप) माओवादी समूहकी नेत्री उमा भुजेल पुनः पक्राउ परेकी छिन् ।

सप्तरी प्रहरीले उनीसहित थप दुईजनालाई पक्राउ गरेको जनाएको छ । भुजेल र सुमनसिंह पौडेललाई बुधबार सुनसरीबाट पक्राउ गरिएको प्रहरीले जनायो ।

Loading...