संक्रमित वृद्धाको मृत्यु

विराटनगर, ३ भदौ । ललितपुरको पाटन अस्पतालमा कोरोना भाइरसको संक्रमणका कारण भक्तपुरकी एक वृद्धाको मृत्यु भएको छ ।

संक्रमित ६१ वर्षीया मृतक भक्तपुरको सूर्यविनायक निवासी हुन् । उनको बुधबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । ती महिला साउत २१ गतेदेखि पाटन अस्पतालमा उपचाररत थिइन् ।

Loading...