चितवनमा कोरोनाबाट १०८ वर्षीया वृद्धाको मृत्यु

चितवन, २ भदाै । चितवनमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणबाट १०८ वर्षीया वृद्धाकाे मृत्यु भएको छ ।

पूर्वी चितवनको खैरहनी नगरपालिका–३ की १०८ वर्षीया वृद्धाको मंगलबार कोरोना सङ्क्रमणबाट मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकबाबु तिवारीले जानकारी दिए ।

Loading...