Rumpum

Rumpum Advertisement

गायक खरेलको ‘लगन जुर्‍यो’ सार्वजनिक (भिडियोसहित)

गायक खरेलको ‘लगन जुर्‍यो’ सार्वजनिक (भिडियोसहित)

विराटनगर, १ भदौ । गायक तथा संगीतकार सन्तोष खरेलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक खरेलको आवाजमा समेटिएको ‘लगन जु¥यो घरबार हुनलाई’ बोलको गीतको म्युजिक भिडियो एमबी क्रिएसन युट्युब च्यानलबाट सार्वजानिक भएको हो ।

गीतमा खरेललाई मेलिना राईले साथ दिएकी छन् । सो गीतमा खरेलकै शब्द तथा संगीत रहेको छ ।

भिडियोतर्फ भने अनिता गिरी, शिशीर तिमिल्सिनालगायत कलाकारको भूमिका रहेको छ । मनोज बिष्टले निर्देशन गरेको सो भिडियोलाई राज महर्जनले कोरियोग्राफी तथा रामकुमार केसीको छायांकन गरेका हुन् ।