birat ribon

स्वास्थ्य मन्त्रालयका चार कर्मचारीमा संक्रमण

Neuro
स्वास्थ्य मन्त्रालयका चार कर्मचारीमा संक्रमण

काठमाडौं, साउन २५ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चारजना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

शुक्रबार सीसीएमसीको टोलीले मन्त्रालयका कर्मचारीको स्वाब संकलन गरेको थियो । तीमध्ये चारजनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

cura insider

अहिले उनीहरुको सम्पर्कमा आएका मानिसहरुको कन्ट्याक्ट ट्रेसिङ भइरहेको बताइएको छ ।

jackson ribon