समुदायमा कोरोना भाइरसको संक्रमण बढ्न नदिन भन्दै देशका विभिन्न जिल्लाले निषेधाज्ञा जारी गरेका छन् भने स्थानीय सरकारहरुले लकडाउनलाई कडा बनाएका छन् । सुनसरीका चारवटा स्थानीय निकायलाई जिल्ला प्रशासन कार्यालयले निषेधित क्षेत्र घोषणा गरेको छ भने मोरङमा विराटनगरसहित सात स्थानीय निकायले लकडाउनलाई कडा बनाएका छन् । सुनसरी र मोरङका केही प्रतिनिधि तस्बिरहरु :












तस्बिर ः नवीन गड्तौला