birat ribon

विज्ञ र दलका नेताहरुसँग छलफल गर्दै प्रधानमन्त्री

Neuro
विज्ञ र दलका नेताहरुसँग छलफल गर्दै प्रधानमन्त्री

काठमाडौं, २० साउन । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि के गर्न सकिन्छ भन्नेबारेमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा छलफल चलिरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नियन्त्रणका लागि विभिन्न क्षेत्रका विज्ञ तथा राजनीतिक दलका नेताहरु सहभागी छन् ।

cura insider

पछिल्लो समय मुलुकमा कोरोना भाइरसका संक्रमित बढिरहेको अवस्थामा लकडाउन गर्ने कि नगर्ने भन्ने विषयमा छलफलले राय संकलन गर्ने छ ।

छलफलमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाुकर, कोरोना रोकथाम समितिका पदाधिकारी र सदस्यहरु, स्वास्थ्य क्षेत्रका विज्ञहरू सहभागी छन् ।

jackson ribon