भोलि प्रदेश १ मा सार्वजनिक बिदा

विराटनगर, १८ साउन । भोलि प्रदेश नंं. १ मा जनैपूर्णिमाका अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदाको घोषणा गरेको छ ।
प्रदेश नं. १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले भोलि जनैपूर्णिमा, रक्षा बन्धन तथा ऋषि तर्पणीका अवसरमा सार्वजनिक बिदा दिन लागेको हो ।

Loading...