birat ribon

गजल

Neuro
गजल

कल्पना आचार्य

Padelux insider
cura insider

आगोमा पैँताला पत्थरमा मुटु राखियो ।
तिम्रो प्यारले मलाई यति शक्ति दियो ।

पैसा छ पहुँच छ हत्यारा खुलेआम हिँड्छ,
गरिब निर्दोष जिन्दगी पो जेलमै सडियो ।

के–के पाउनु भयो ? हजुरले प्यार गरेर,
मलाई त मुटु पोल्ने बिमार उब्जियो ।

मन जोड्या भए पो रहन्थ्यो गुनासो छैन,
शरीर जोड्या सम्बन्ध थियो सकियो ।

देश भत्केजस्तै भत्किन थालेकी हुँ म,
जब यो मनले प्यार सम्झियो प्रेमी सम्झियो ।

jackson ribon