birat ribon

आज हल्कादेखि मध्यम वर्षा

Neuro
आज हल्कादेखि मध्यम वर्षा

काठमाडौं, १६ साउन । शुक्रबार देशभर सामान्य बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिनभरको मौसम यसप्रकार रहने छ ।

Padelux insider
cura insider

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै नेपालको पूर्वी तराई भूभाग नजिक मनसुनी न्युन चापीय रेखा अवस्थित छ ।

दिउँसो प्रदेश १, वागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशहरूका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ ।

राति देशभर सामान्य बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश १, वागमती प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश, प्रदेश ५ का एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ ।

jackson ribon