birat ribon

सुन र हतियार काण्डका फरार नवलपरासीमा समातिए

Neuro
सुन र हतियार काण्डका फरार नवलपरासीमा समातिए

विराटनगर, १५ साउन । काठमाडौंको कमलादीस्थित नबिल बैंकअगाडि सुनचाँदी तथा हतियार फालेर भाग्नेमध्ये तीजना पूर्वीनवलपरासीबाट पक्राउ परेका छन् ।
बा६च ५५१९ नम्बरको स्कार्पियोबाट पाँच सय ग्राम सुन, साढे चौध किलो चाँदी र दुईवटा पेस्तोल फालेर उनीहरु भागेका थिए ।

Padelux insider
cura insider
jackson ribon