birat ribon

आज पनि केही स्थानमा वर्षाको सम्भावना

Neuro
आज पनि केही स्थानमा वर्षाको सम्भावना

विराटनगर, १५ साउन । जल तथा मौसम विज्ञान विभागले आज (बिहीबार) पनि मुलुकका केही स्थानमा वर्षा हुने सम्भावना रहेको जनाएको छ ।

Padelux insider
cura insider

मनसुनी वायुको प्रभावका कारण अहिले मुलुकका केही भागमा वर्षा भइरहेको छ ।

महाशाखाकाअनुसार अहिले देशभर नै सामान्य बदली भइरहेको छ ।

दिनभर केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रदेश ५ र सुदुरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा र प्रदेश १, प्रदेश २, बागमती, गण्डकी प्रदेशको एक÷दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ ।

jackson ribon