birat ribon

अपहरण गरेर भाञ्जाको हत्या, १३ वर्षपछि मामा पक्राउ

Neuro
अपहरण गरेर भाञ्जाको हत्या, १३ वर्षपछि मामा पक्राउ

काठमाडौं, ४ साउन । १३ वर्षअघि आफ्नै भान्जालाई अपहरण गरी हत्यामा संलग्न व्यक्तिलाई नेपाल प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

महानगरीय अपराध अनुसन्धान महाशाखाले आइतबार पत्रकार सम्मेलन गरी उक्त हत्यामा संलग्न राजेशकुमार गुप्तालाई सार्वजनिक गरेको हो ।

cura insider

गुप्ताले २०६४ सालमा आफ्नै ११ वर्षीय भान्जालाई अपहरण गरी फिरौती रकम नदिएकोले हत्या गरेको प्रहरीले जनाएको छ ।

गुप्तालाई सर्लाहीको महलंगवाबाट पक्राउ गरी काठमाडौं ल्याइएको महाशाखाले जनाएको छ ।

jackson ribon