रोपाइँको मैझारो (फोटो फिचर)

मानो रोपेर मुरी उब्जाउने यो बेला किसानहरु खेतमा धान रोप्न ब्यस्त हुन्छन् । असारदेखि साउनसम्मै किसानहरु धान रोप्न व्यस्त देखिन्छन् । रोपाइँको मैझारोमा व्यस्त ताप्लेजुङको मैवाखोला गाउँपालिका, साँघुका किसानहरु ।

तस्बिर: नवीन गड्तौला

Loading...