birat ribon

प्रचण्ड र ओली छलफलमा जुटेपछि नेकपा स्थायी कमिटी बैठक स्थगित

Neuro
प्रचण्ड र ओली छलफलमा जुटेपछि नेकपा स्थायी कमिटी बैठक स्थगित

काठमाडौं, २ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज दिउँसो तीन बजेसम्मका लागि सरेको छ ।

Padelux insider
cura insider

पार्टीमा देखिएकोे विवाद मिलाउन दुई अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड छलफलमा जुटेसँगै नेकपाको आज ११ बजे बस्ने भनिएको बैठक सारिएको प्रधानमन्त्रीका प्रेस सल्लाकार सूर्य थापाले जानकारी दिए ।

अध्यक्षद्वयले कसरी पार्टीलाई एकताबद्ध भएर लैजाने विषयमा छलफल केन्द्रित रहेको बताइन्छ ।

jackson ribon