birat ribon

बेपत्ता चालकको उद्धारको लागि गएको र्‍याफ्टिङ बोट दुर्घटना

Neuro
बेपत्ता चालकको उद्धारको लागि गएको र्‍याफ्टिङ बोट दुर्घटना

सिन्धुपाल्चोक, २ । मेलम्ची खानेपानीको अस्थायी ड्याम भत्केर बगाँउदा बेपत्ता भएका चालकको उद्धारको लागि गएको सशत्र प्रहरी टोली सवार र्‍याफ्टिङ बोट मेलम्ची नगरपालिका ११ ईन्द्रावती नदीमा दुर्घटना हुँदा ७ जना बेपत्ता भएकोमा ३ जनाको उद्धार गरिएको छ ।

बिहान चालकको उद्धारको लागि निस्किएको टोलि ईन्द्रावती पुलभन्दा १०० मिटर तल दुर्घटनामा परेको इलाका प्रहरी मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिएका छन् ।

cura insider

एक जना सामान्य घाइतेको मेलम्ची प्राथामिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अन्यको उद्धार जारी छ ।

jackson ribon