पाँच प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

विराटनगर, १ साउन । जल तथा मौसम विज्ञान विभागले नेपालका केही स्थानमा बिहीबार दिउँसो र राति भारी वर्षाको सम्भावना रहेको बतााएको छ ।

नेपालभर मनसुनी वायु को प्रभाव छ । न्युन चापीय रेखा नेपालको तराई भूभाग बाट केहि दक्षिण तर्फ सरेको छ ।

बिहीबार दिउँसो देशभर देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावा छ ।

प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ । राति पनि वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

Loading...