बाढीको क्षति अवलोकन गर्न प्रचण्ड चितवनमा

चितवन, २७ असार । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन पुगेका छन् ।

निरन्तरको वर्षापछि आएको बाढीले कटान गरेको क्षेत्रको अवलोकनका लागि प्रचण्ड चितवन पुगेका हुन ।

उनले नारायणी नदीले कटान गरेको क्षेत्रको अवलोकन गरेका छन । कटान क्षेत्रको अवलोकन पछि उनले बलियो तटबन्ध बनाउने आश्वास दिएका छन् । दाहाल निर्वाचन क्षेत्र चितवनको क्षेत्र नम्बर ३ हो ।

Loading...