birat ribon

युथ युनिटीको कोरोनासम्बन्धी जनचेतनामूलक कार्यक्रम

Neuro
युथ युनिटीको कोरोनासम्बन्धी जनचेतनामूलक कार्यक्रम

विराटनगर, २६ असार । युथ युनिटी अफ नेपालले कोरोना भाइरससम्बन्धी जनचेतनामूलक कार्यक्रम आयोजना गरेको छ । युनिटीले शुक्रबार विराटनगरको रानीमा कोरोनासम्बन्धी जनचेतनामूलक कार्यक्रम आयोजना गरेको हो ।

Padelux insider
cura insider

संस्थाका अध्यक्ष जफर एकवाल को अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा सर्वसाधारणलाई घरबाट बाहिर निस्किँदा अनिवार्य मास्कको प्रयोग गर्नु पर्ने जानकारी दिइएको थियो ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय रानी, मटेरूवा पोष्ट र ईस्लामपुरका सर्वसाधारण जनतालाई गरी जम्मा ५०० थान मास्क र सेनिटाइजर वितरणसमेत गरिएको संस्थाका उपाध्यक्ष मो हमिद आजादले जानकारी दिए ।

jackson ribon