प्रचण्ड र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता

काठमाडौं, २५ असार । चिनियाँ राजदूत हाउ यान्छीले नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरेकी छन् ।

नेकपा भित्र शक्ति संघर्ष चलिरहेको बेला यान्छीले बिहीबार पार्टीका अध्यक्ष प्रचण्डसँग भेटघाट गरेकी हुन ।

यस अघि उनले नेकपा वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनालसँग घेटघाट गरेकी थिइन ।

Loading...