birat ribon

तेह्रथुममा संक्रमित भेटिए, पाँच जिल्ला कोरोना मुक्त

Neuro
तेह्रथुममा संक्रमित भेटिए, पाँच जिल्ला कोरोना मुक्त

विराटनगर, २४ असार । नेपालका पाँचवटा जिल्ला कोरोना संक्रमण मुक्त भएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका धनकुटा, भोजपुर, सोलुखुम्बु, मनाङ र मुस्ताङ जिल्ला कोरोना संक्रमण मुक्त भएका हुन ।

Padelux insider
cura insider

मंगलबार प्रदेश १ को तेह्रथुम जिल्ला पनि कोरोना मुक्त भएको थियो । तर बुधकार तेह्रथुममा एकजना संक्रमित भेटिएका छन् ।

पीसीआर जाँचको शूल्क लिए कारवाही

पीसीआर जाँचको नाममा स्थानीय तहहरुबाट शूल्क लिए कारवाही गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चेतावनी दिएको छ ।

केही स्थानमा कोरोना परीक्षणको शुल्क लिइरहेको खबर आएको बताउँदै मन्त्रालयले शुल्क लिएको भेटिए कारवाही गर्ने चेतावनी दिएको हो ।

सरकारले प्रयोगशालाको सम्पूर्ण परीक्षण खर्च व्यहोर्ने भएकाले स्थानीय तहबाट पैसा नउठान निर्देशन दिएको छ ।

jackson ribon