birat ribon

विराटनगरबाट लागूऔषधसहित एकजना पक्राउ

Neuro
विराटनगरबाट लागूऔषधसहित एकजना पक्राउ

विराटनगर, २४ असार । मोरङको विराटनगरबाट लागूऔषधसहित एकजना पक्राउ परेका छन् । विराटनगर–१६ बाट मंगलबार दिउँसो ३५ वर्षीय राजु श्रेष्ठलाई लागूऔषधसहित पक्राउ गरेको हो ।

Padelux insider
cura insider

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले विराटनगर–३ का श्रेष्ठलाई डाइलेक्स डि.सी. १० बोतल , कउ ७२ चक्की र निट्राभेट १५ चक्कीसहित पक्राउ गरेको हो ।

प्रदेश १–०२–०४० प ५०२७ नम्बरको मोटरसाईकलमा सवार रहेका श्रेष्ठलाई चेकजाँच गर्दा उक्त परिणामको नियन्त्रीत लागूऔषध बरामद भएको र उनको सम्बन्धमा थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।

jackson ribon