birat ribon

प्रहरीलाई काजमा बस्न रोक, आठसय कार्यक्षेत्रमा खटिए

Neuro
प्रहरीलाई काजमा बस्न रोक, आठसय कार्यक्षेत्रमा खटिए

विराटनगर, २४ असार । १ नम्बर प्रदेश प्रहरीले प्रहरीलाई काजमा बस्न रोक लगाएको छ । डिआइजी ईश्वरबाबु कार्कीले प्रदेश १ को नेतृत्व सम्हालेसँगै प्रदेशमा काजमा बस्न नपाउने बताएका थिए ।

Padelux insider
cura insider

सरुवा भएर पनि रमाना नलिएका र काजमा बसेका प्रहरीलाई दरबन्दी भएको स्थानमा पठाइएको छ ।

प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी उपरीक्षाक दिपक पोखरेलका अनुसार ७९९ जनालाई रमाना लिएर सरुवा भएका जिल्लामा खटिएका छन । आठसय जना रमना बुझ्ने क्रममा छन् ।

jackson ribon