birat ribon

रोटरी क्लब विराटनगर डाउनटाउनको अध्यक्षमा दिप्ती

Neuro
रोटरी क्लब विराटनगर डाउनटाउनको अध्यक्षमा दिप्ती

विराटनगर, २३ असार । रोटरी क्लब विराटनगर डाउनटाउनको अध्यक्षमा दिप्ती अग्रवाल तोदी चयन भएकी छन् ।

Padelux insider
cura insider

अनलाइन कन्फ्रेन्स मार्फत भएको १६ औं साधारण सभाबाट सन् २०२०-२०२१ का लागि अग्रवाल अध्यक्षमा चयन भएकी हुन । नयाँ समितिकाे महासचिवमा गिरिजा सारडा र कोषाध्यक्षमा सरिता गोल्छा चयन भएका छन् ।

कोभिड– १९ ले विपन्न वर्गमा पारेको प्रतिकुल असरलाई मध्यनजर गर्दै ‘फिड द हंग्री’ अभियान सञ्चालन गर्ने बताएकी छन ।

सो अभियान अन्तरगत डाउनटाउनले ५० परिवारलाई मासिक रुपमा महामारीको अन्तरालसम्म राहत सामग्री उपलब्ध गराउने निर्णय गरेको छ ।

jackson ribon