birat ribon

क्रिएशन र कोका-कोलाद्धारा राहत वितरण

Neuro
क्रिएशन र कोका-कोलाद्धारा राहत वितरण

काठमाडौं, २३ असार । कोका-कोला नेपालसँगको सहकार्यमा क्रिएशनले चितवनका सफाईकर्मीलाई राहत वितरण गरेको छ ।

कोरोनाका कारण प्रभावित बनेका चितवन सरसफाईकर्मी र उनीहरुका आफन्तका लागि दोस्रो चरणको राहत वितरण गरेको हो ।

cura insider

चितवनमा ६४० सफाईकर्मीलाई राहत वितरण गरेको क्रिएशनका अध्यक्ष आनन्द मिश्रले बताए ।

कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले सफाईकर्मीको दैनिकी सहज बनाउने उदेश्यले राहत वितरण गरेको बताए ।

राहत वितरण कार्यक्रम क्रिएशन र कोका-कोला नेपालको जारी सफाईकर्मी इमर्जेन्सी रिलिफ अभियानसँग जोडिएको छ । अभियानले नेपालभरका ३ हजार दुईसय सफाईकर्मीलाई सहयोग गर्ने योजना बनाएको छ ।

jackson ribon